निधनपछि फेसबुक एकाउन्ट अपडेट राख्ने वा बन्द गर्ने, यसरी गर्नुहोस् सेट
हामी सबैजसोले फेसबुक चलाउँदै आएका छौं। कसैले यसका अधिकांश सुविधा तथा विशेषताबारे थाहा पाएका छौं भने कतिलाई केही थाहा नहुन पनि सक्छ।
फेसबुकमा अनेकौं फिचर लुकेका हुन्छन् जुन सामान्य प्रयोगमा थाहा हुँदैन।
फेसबुकमा एउटा सुविधा छ जो प्रयोगकर्ताको निधनसँग सम्बन्धीत छ।
यो एक सेटिङ हो जसले प्रयोगकर्ताको निधनपछि एकाउन्ट अपडेट नै राख्ने वा सधैंका लागि डिलिट गर्ने भन्ने निर्धारण गर्छ।
एकाउन्ट अपडेट राख्ने सेटिङ गर्न सजिलो छ। फेसबुक एकाउन्टको सेटिङ्स (Settings)मा गएर जेनरल (General) मा जाने। त्यहाँ म्यानेज (Manage Account) एकाउन्टमा गएर योर लिगेसी कन्ट्याक्ट (Your Legacy Contact) को विकल्प छान्ने।
त्यसको तलपट्टि चुज अ फ्रेन्ड (choose a friend) विकल्प देखिन्छ। यसमा प्रयोगकर्ताले आफ्नो कुनै पनि साथीलाई एड (Add) गर्न सक्नेछन् जसले आफ्नो निधनपछि एकाउन्ट अपडेट गरिदिन्छन्। एड (Add) मा साथीको नाम राखेपछि उक्त साथीलाई म्यासेज जानेछ। उक्त साथीले फोटा अपडेट गर्न सक्नेछन तर एकाउन्ट लगइन र पोस्टहरु सेयर गर्न भने सक्नेछैन।
त्यस्तै निधनपछि एकाउन्ट सधैंको लागि हटोस् भन्ने हो भने यसका लागि सेटिङ्स (Settings) बाट योर लिगेसी कन्ट्याक्ट (Your Legacy Contact) सम्म पुग्ने। त्यसको तल रिक्वेस्ट एकाउन्ट डिलिटेसन (Request Account Deletion )मा क्लिक गर्ने। अब डिलिट आफ्टर डेथ (Delete after Death) विकल्पमा क्लिक गर्ने।
यति गरेपछि यहाँ आफ्नो निधनपछि एकाउन्ट सधैंका लागि डिलिट गरिनेछ भन्ने एक म्यासेज आउनेछ। यसका लागि फेसबुकलाई जानकारी दिनुपर्नेछ।

Post a Comment