Header Ads

सिंगै बिराटनगर जलमग्न


बिराटनगर महानगरपालिकामा अहिले विमानस्थलमात्रै होइन, सिंगै शहर जलमग्न बनेको छ । बाटामा सवारी साधनहरु चल्न सक्ने स्थिति छैन ।
घरहरु पनि भुइँतलामा बस्न नसक्ने गरी डुबानमा परेका छन् । बिराटनगर नोबेल अस्पतालको भुइँ तलामा पानी पसेपछि बिरामीहरु मर्कामा परेका छन् ।
#बिराटनगर 

No comments